SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

← SBS Nepali - एसबीएस नेपाली पोडकास्टeergisteren · 14 min

‘I hope the promises made to us, don't remain only on paper’ - ‘हाम्रो लागि गरिएका वाचाहरू, पानाका बुँदामा सीमित नरहोस्’

‘I hope the promises made to us, don't remain only on paper’ - ‘हाम्रो लागि गरिएका वाचाहरू, पानाका बुँदामा सीमित नरहोस्’eergisteren14 min

Rishav Rajak says he sustained a serious injury to his left eye during the Gen Z protests last year. - गत वर्ष भएको जेन जी आन्दोलनका क्रममा आफनो बायाँ आँखामा गम्भीर चोट लागेको रिषभ रजक बताउँछन्।

The 23-year-old from Sarlahi says he underwent three surgeries following the incident and has not yet received reimbursement from the government for the money he spent on his treatment.

As Nepal marks one year since the Gen Z protests in September 2025, Nepal correspondent Pratichya Dulal spoke with Rajak about the challenges and support he has received since.

Warning: This content may be distressing for some listeners.

Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.

Readers seeking crisis support can contact Lifeline on 13 11 14, the Suicide Call Back Service on 1300 659 467 and Kids Helpline on 1800 55 1800 (for young people aged up to 25). More information and support with mental health is available at beyondblue.org.au and on 1300 22 4636. In an emergency, call 000.

Subscribe to the SBS Nepali podcast here.

You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - घटना पछि तीन पटक शल्यक्रिया गर्नुपरेको, र उपचारका क्रममा आफूले खर्च गरेको रकम सरकारबाट अहिलेसम्म नपाएको सर्लाहीका २३ वर्षीय रजकको भनाइ छ।

सन् २०२५ सेप्टेम्बरमा भएको जेन जी आन्दोलनको एक वर्ष बित्दा, रजकसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले रजकसँग गर्नुभएको कुराकानी सुन्नुहोस्।

नोट: यस सामाग्रीमा समावेश केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ। साथै, हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

मानसिक स्वास्थ्य सम्बन्धि सहयोग चाहिएको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्। दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्। आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।