← SBS Nepali - एसबीएस नेपाली पोडकास्टNieuw · 7 min
‘I am who I am today, because of my father’ - ‘बुवाले जे गरिदिनुभयो, त्यसमा म यहाँसम्म आइपुगेँ’
What does the word “father” mean to you, and what's your Father's Day message this year? - तपाईँको लागि “बुवा” शब्दले के अर्थ राख्छ र आफ्नो बुवाको लागि तपाईँको सन्देश के छ?

Father’s Day was celebrated in Australia on the first Sunday of September, while Nepal marks Father’s Day on Friday, 11 September this year.

SBS Nepali spoke with several Sydneysiders about their fondest memories of their fathers.

Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.

Subscribe to the SBS Nepali podcast here.

You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - सेप्टेम्बर महिनाको पहिलो आइतवार पर्ने ‘फादर्स डे’ अस्ट्रेलियामा मनाइयो र बुवाको मुख हेर्ने दिन त्यसको एक हप्तापछि अर्थात् शुक्रवार, ११ सेप्टेम्बरमा परेको छ।

यही सन्दर्भमा सिड्नीका केही नेपालीभाषीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।