← SBS Nepali - एसबीएस नेपाली पोडकास्टNew · 12 min
‘R U OK?’: Australia's Nepali community urge to look after mental health amid flood disaster - ‘आर यु ओके?’: बाढी विपद् बिच आफ्नो मानसिक स्वास्थ्यमा पनि ध्यान दिन आग्रह
This RU OK? Day, members of the Nepali community in Australia have warned of the need to take care when viewing updates on the flood disaster on social media. - यस ‘आर यु ओके?’ डेमा अस्ट्रेलियामा रहेका नेपाली समुदायका सदस्यहरूले नेपालमा आएको बाढी सम्बन्धि पछिल्ला घटनाक्रमबारे सामाग्रीहरू निरन्तर हेर्दै गर्दा, आफ्नो मानसिक स्वास्थ्यमा पर्न सक्ने असरबारे सचेत रहन र आवश्यक परे सहयोग खोज्न आग्रह गरेका छन्।

SBS Nepali spoke with Headspace volunteer Rasika Shrestha, journalist and Australian Nepali Journalist Association former President Chiranjebi Raj Devkota and Sudesh Malla, who is a volunteer with the Art of Living and teaches meditation and yoga daily to people in Nepal and other countries.

Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.

Australians seeking emergency consular assistance are advised to contact the Department of Foreign Affairs and Trade (DFAT)'s 24-hour Consular Emergency Centre on 1300 555 135, or from overseas on +61 2 6261 3305.

Readers seeking crisis support can contact Lifeline on 13 11 14, the Suicide Call Back Service on 1300 659 467 and Kids Helpline on 1800 55 1800 (for young people aged up to 25). More information and support with mental health is available at beyondblue.org.au and on 1300 22 4636. In an emergency, call 000.

Subscribe to the SBS Nepali podcast here.

You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - अस्ट्रेलियामा हरेक वर्ष, कोही ठिक छन् कि छैनन् अथवा जीवनमा के-कस्ता सङ्घर्ष भोगिरहेका छन् भनेर बुझ्नका लागि, सेप्टेम्बरको दोस्रो बिहीवारलाई ‘आर यु ओके?’ डेका रूपमा मनाइने चलन छ।

यसपालि बिहीवार, १० सेप्टेम्बरमा परेको ‘आर यु ओके?’ को सन्दर्भमा हामीले मानसिक स्वास्थ्य सेवा प्रदान गर्ने संस्था हेडस्पेसमा स्वयंसेवक रहेकी मेलबर्नकी रसिका श्रेष्ठ, पत्रकार तथा अस्ट्रेलियन नेपाली जर्नलिस्ट एसोसिएसनका पूर्व अध्यक्ष चिरञ्जीवीराज देवकोटा र नेपाल तथा अन्य देशका मानिसहरूलाई हाल प्रत्येक दिन ‘मेडिटेसन’ र योगा सिकाउँदै आएका आर्ट अफ लिभिङका स्वयंसेवक सुदेश मल्लसँग गरेको कुराकानी सुन्नुहोस्।

नोट: यस सामाग्रीमा समावेश केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ। साथै, हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

आपत्कालीन कन्सुलर सहायता आवश्यक पर्ने अस्ट्रेलियन नागरिकहरूलाई डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेड (DFAT) को २४ घण्टा सञ्चालन हुने कन्सुलर इमर्जेन्सी सेन्टरमा १३०० ५५५ १३५ मा सम्पर्क गर्न आग्रह गरिएको छ। विदेशमा हुनुहुन्छ भने +६१ २ ६२६१ ३३०५ मा सम्पर्क गर्नुहोस्।

मानसिक स्वास्थ्य सम्बन्धि सहयोग चाहिएको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्। दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्। आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।