SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

← SBS Nepali - एसबीएस नेपाली पोडकास्टNew · 11 min

Caroline is a nature lover. Bird flu has her worried - अस्ट्रेलियामा किन बढिरहेको छ बर्ड फ्लुबारे चिन्ता?

Caroline is a nature lover. Bird flu has her worried - अस्ट्रेलियामा किन बढिरहेको छ बर्ड फ्लुबारे चिन्ता?New11 min

As bird flu takes hold across Australia, experts are warning of widespread mortality in native species, based on how the virus has ripped through environments overseas. - अस्ट्रेलियाभर बर्ड फ्लुको सङ्क्रमण फैलिँदै जाँदा, विदेशमा यो भाइरसले वातावरणमा पारेको प्रभावलाई आधार मान्दै, विज्ञहरूले यहाँका स्थानीय प्रजातिमा पनि ठूलो सङ्ख्यामा जीवजन्तुको मृत्यु हुन सक्ने चेतावनी दिएका छन्।

The disease rarely infects humans, but it could drive a rise in eco-anxiety, especially among communities that are closely connected with nature.

Subscribe to the SBS Nepali podcast here.

You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - यो रोगले मानिसमा सङ्क्रमण गर्ने सम्भावना निकै कम हुन्छ।

तर, यसले विशेषगरी प्रकृतिसँग नजिकको सम्बन्ध भएका समुदायमा ‘इको-एङ्जाइटी’ अर्थात् पर्यावरणबारे चिन्ता बढाउन सक्ने विज्ञहरूले बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।