SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

← SBS Nepali - एसबीएस नेपाली पोडकास्टNew · 7 min

How a regular season American NFL game landed on Australian shores at the MCG - यो चर्चित अमेरिकी फुटबल लिग कसरी आइपुग्यो मेलबर्न क्रिकेट ग्राउन्डमा?

How a regular season American NFL game landed on Australian shores at the MCG - यो चर्चित अमेरिकी फुटबल लिग कसरी आइपुग्यो मेलबर्न क्रिकेट ग्राउन्डमा?New7 min

Major sporting events have always had a special place in Melbourne. - अमेरिकी फुटबलका दुई चर्चित टोली, सान फ्रान्सिस्को फोर्टी नाइनर्स र लस एन्जलस र्‍याम्स, शुक्रवार, ११ सेप्टेम्बर बिहान मेलबर्नमा आमनेसामने हुँदैछन्।

It's the home of the AFL grand final, Australian Open tennis, Formula One's season opening race and the Melbourne Cup, just to name a few.

And this Friday morning it will become the host of an historic NFL game.

It's the culmination of sporting connections between a major American sport and Australia that goes back to 1908.

Subscribe to the SBS Nepali podcast here.

You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).

- मेलबर्नमा ठुला-ठुला खेल प्रतियोगिताहरू आयोजना हुनु नौलो कुरा होइन।

एएफएल ग्र्यान्ड फाइनलदेखि अस्ट्रेलियन ओपन, फर्मुला वान र मेलबर्न कपसम्म - विश्वकै चर्चित केही प्रतियोगिताहरू यही सहरसँग जोडिएका छन्।

अब यो सूचीमा अर्को ऐतिहासिक क्षण थपिँदै छ।

शुक्रवार बिहान मेलबर्नमा हुने एनएफएल केवल एउटा खेल मात्र नभई अमेरिकी फुटबल र अस्ट्रेलियाबिच एक शताब्दीभन्दा बढी समयदेखि विकसित हुँदै आएको सम्बन्धको नयाँ उपलब्धि पनि हो।

सन् १९०८ मा सुरु भएको त्यो सम्बन्ध अहिले कसरी नयाँ उचाइमा पुग्दै छ?

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।