SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

← SBS Nepali - एसबीएस नेपाली पोडकास्टanteayer · 6 min

India's BJP electoral reform sparks protests and court challenge - भारतमा बिजेपीको निर्वाचन सुधार प्रस्तावले निम्त्याएको विरोध प्रदर्शन

India's BJP electoral reform sparks protests and court challenge - भारतमा बिजेपीको निर्वाचन सुधार प्रस्तावले निम्त्याएको विरोध प्रदर्शनanteayer6 min

India’s Supreme Court is being drawn into a dispute over allegations that millions of eligible voters were removed from electoral rolls. The claims have sparked nationwide protests and demands for the chief election commissioner to resign, raising concerns about the integrity of India’s elections. - भारतका लाखौँ योग्य मतदाताको नाम मतदाता नामावलीबाट हटाइएको आरोपबारेको विवाद सर्वोच्च अदालतसम्म पुगेको छ। यी दाबीहरूले देशव्यापी विरोध प्रदर्शनलाई जन्म दिएको छ भने प्रमुख निर्वाचन आयुक्तको राजीनामाको माग समेत उठेको छ। यसले भारतको निर्वाचन प्रक्रियाको निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको छ। थप रिपोर्टमा सुन्नुहोस्।

Subscribe to the SBS Nepali podcast here.

You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X.

#sbsaudiopodcast -

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

#sbsaudiopodcast