← SBS Nepali - एसबीएस नेपाली पोडकास्टhace 3 días · 8 min
Families of Nepali Australians in flood-hit Gorkha reported safe, says community representative - बुढीगण्डकी बाढी: अस्ट्रेलियाका नेपालीका परिवार सुरक्षित रहेको समुदाय प्रतिनिधिको भनाइ
After the Budhigandaki flood struck Nepal’s Gorkha district on 11 October, Gorkha Samaj Australia President Yogendra Raj Joshi told SBS Nepali that, based on information received so far, Nepali Australians with family members in Gorkha have reported that their loved ones are safe. - नेपालमा आइतवार, ११ अक्टोबरमा बुढीगण्डकी नदीमा आएको बाढीपश्चात सिड्नीमा बसोबास गर्ने नेपालीका गोरखामा रहेका परिवारहरू बारे बुझ्दा सबैले सुरक्षित रहेको आफूलाई बताएको गोरखा समाज अस्ट्रेलियाका अध्यक्ष योगेन्द्रराज जोशीले एसबीएस नेपालीलाई बताएका छन्।

Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talent himself.

Subscribe to the SBS Nepali podcast here.

You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).

- नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।