← SBS Nepali - एसबीएस नेपाली पोडकास्टanteayer · 7 min
Teej in Australia: 'We don't really feel like dancing this year' - अस्ट्रेलियाको तीज: 'नाच्ने मन छैन यसपालि'
Nepali women in South Western Sydney have gathered to celebrate Teej, one of Nepal’s major cultural festivals. - सिड्नीको दक्षिण पश्चिममा अवस्थित मिन्टो मन्दिरमा विगतका वर्षहरूको तीजको तुलनामा यस वर्ष त्यति धेरै चहलपहल नदेखिएको केही व्रतालुहरूले बताएका छन्। यसै सन्दर्भमा मन्दिर परिसरमा भेला भएका केही नेपाली भाषीहरूसँग गरिएको कुराकानी सुन्नुहोस्।

Teej is traditionally celebrated with songs, dance, rituals and cultural traditions. However, some devotees say there has been less activity at the Minto Temple in South Sydney this year compared with previous Teej celebrations.

While preparations and events traditionally begin about a month in advance, some celebrations this year have focused less on festivities and more on raising funds and support for flood victims in Nepal. SBS Nepali spoke with the members of the Nepali-speaking community who gathered at the Mukti Gupteshwar Temple.

Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.

Subscribe to the SBS Nepali podcast here.

You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).
- नेपालमा हिन्दु महिलाहरूले मनाउने तीज पर्वको तयारी र कार्यक्रमहरू विगतमा एक महिना अगिदेखि नै सुरु हुने गरे पनि यस वर्ष नेपालमा आएको बाढीका कारण कतिपय कार्यक्रम रमाइलोका लागि भन्दा पनि बाढीपीडितका लागि सहयोग जुटाउने उद्देश्यले आयोजना गरिएको बताइएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।