← SBS Nepali - एसबीएस नेपाली पोडकास्टeergisteren · 19 min
‘I want to inspire others’: From international student to award-winning youth entrepreneur - ‘मेरो कथा अरूलाई प्रेरणा होस्’: नेपाली युवा उद्यमीले जिते भिक्टोरियाको बहुसांस्कृतिक अवार्ड
Tarzon Budhathoki has been awarded the Business and Employment Award, individual category, at the 2026 Victorian Multicultural Awards for Excellence held in Melbourne on Wednesday, 14 October. - रिजनल भिक्टोरियाको ब्यालाराटमा बसोबास गर्दै आएका टार्जन बुढाथोकी ‘भिक्टोरियन मल्टिकल्चरल अवार्ड्स फर एक्सिलेन्स’ २०२६ का एक विजेता हुन्।

SBS Nepali spoke with Budhathoki about his journey from an international student to being awarded by the Victorian Multicultural Commission (VMC), the opportunities and challenges of entrepreneurship as a migrant in Australia and his advice for young people hoping to follow a similar path.

Budhathoki is also the vice president of Melbourne-based Nepali youth association, Melbournepal.

Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.

Subscribe to the SBS Nepali podcast here.

You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).

#sbsaudiopodcast - समुदायमा योगदान पुर्याउने भिक्टोरियाका बासिन्दा तथा सङ्घसंस्थाहरूलाई हरेक वर्ष राज्यको बहुसांस्कृतिक आयोग भिक्टोरियन मल्टिकल्चरल कमिसन (भीएमसी)ले ‘भिक्टोरियन मल्टिकल्चरल अवार्ड्स फर एक्सिलेन्स’द्वारा सम्मानित गर्दै आएको छ।

बुधवार, १४ अक्टोबरमा मेलबर्नमा सम्पन्न भएको कार्यक्रममा विभिन्न विधाका पुरस्कृत मध्ये टार्जन बुढाथोकी ‘बिजनेस एन्ड इम्प्लोइमेन्ट अवार्ड‘को व्यक्तिगत विधाका विजेता हुन्।

मेलबर्नस्थित नेपाली युवा समूह मेलबर्न नेपाल इन्कका उपाध्यक्ष पनि रहेका बुढाथोकीसँग उनको अन्तर्राष्ट्रिय विद्यार्थी जीवन, व्यवसायका अवसर तथा चुनौती, एक आप्रवासीको रूपमा अस्ट्रेलियाको परिवेश बुझ्ने प्रक्रिया र आफूजस्तै अन्य युवाहरूलाई उनको सुझाव लगायतका विषयमा एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्