SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

← SBS Nepali - एसबीएस नेपाली पोडकास्टeergisteren · 6 min

Australian News Update: Wednesday, 14 October 2026 - आजका प्रमुख समाचार: बुधवार, १४ अक्टोबर २०२६

Australian News Update: Wednesday, 14 October 2026 - आजका प्रमुख समाचार: बुधवार, १४ अक्टोबर २०२६eergisteren6 min

Listen to today’s top stories, including homes expected to keep getting cheaper for about a year, Anne Aly condemns opposition language as racist and misogynistic, and Australia secures a 214-run victory in the opening Test of its South Africa tour. - घरको मूल्य अझ करिब एक वर्षसम्म घट्ने प्रक्षेपण, विपक्षी पार्टीको अभिव्यक्तिलाई जातीय विभेदपूर्ण र महिला विरोधी भन्दै मन्त्री एन अलिको आलोचना, तथा साउथ अफ्रिका भ्रमणको पहिलो टेस्टमा अस्ट्रेलियाको २१४ रनको शानदार जित लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।

Subscribe to the SBS Nepali podcast here.

You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).

#sbsaudiopodcast - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

#sbsaudiopodcast