SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

← SBS Nepali - एसबीएस नेपाली पोडकास्टNieuw · 5 min

आजका प्रमुख समाचार: बिहीवार, १५ अक्टोबर २०२६

आजका प्रमुख समाचार: बिहीवार, १५ अक्टोबर २०२६Nieuw5 min

एक अस्ट्रेलियाली नागरिकलाई ९४५ दिनसम्म गलत रूपमा हिरासतमा राखिएको खुलासा, वेस्टर्न अस्ट्रेलियामा खानी कम्पनी बीएचपीले ३०० रोजगारी कटौती गर्ने घोषणा, र अस्ट्रेलियन महिला क्रिकेट टोलीद्वारा शृङ्खलामा क्लिन स्विप गरेको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

#sbsaudiopodcast