← SBS Nepali - एसबीएस नेपाली पोडकास्टNieuw · 7 min
SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
Listen to the top Australian news from the past seven days, including universities raising concerns over plans to cut migration, growing pressure on the Victorian government over the state of its roads after a motorcyclist died on the Western Highway, and the Penrith Panthers’ hopes of a fifth premiership in six years hinging on Nathan Cleary’s right foot after he suffered an injury during Sunday’s match. - एक हप्ता यताका प्रमुख घटनाबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Subscribe to the SBS Nepali podcast here.

You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - आप्रवासन सङ्ख्या घटाउने वन नेसनको योजनाविरुद्ध विश्वविद्यालयहरू, एक मोटरसाइकल चालकको मृत्युपछि सडकको अवस्थाबारे भिक्टोरिया सरकारमाथि प्रश्न र र एनआरएल प्रिमियरशिप जित्ने प्यान्थर्सको सपना नेथन क्लियरीको चोटमा निर्भर लगायत एक हप्ता यताका प्रमुख घटनाबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।