SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

← SBS Nepali - एसबीएस नेपाली पोडकास्टNieuw · 11 min

One Nation wants to cut 750,000 temporary migration places - वन नेसनको अस्थायी आप्रवासन सङ्ख्या कटौती योजना: कुन भिसा बढी प्रभावित?

One Nation wants to cut 750,000 temporary migration places - वन नेसनको अस्थायी आप्रवासन सङ्ख्या कटौती योजना: कुन भिसा बढी प्रभावित?Nieuw11 min

One Nation has announced plans to slash migration by more than 750,000 places over three years, in what would be a major 'reset' of the country's migration system. - वन नेसनले अन्तर्राष्ट्रिय विद्यार्थी, हालै ग्र्याजुएट भएका विद्यार्थी र उनिहरूका परिवारका सदस्यहरू सबैभन्दा बढी प्रभावित हुने गरि आफ्नो आप्रवासन नीति सार्वजनिक गरेको छ।

International students, recent graduates, and their family members would be hardest hit, with places reduced by almost 470,000 over three years.

Temporary skilled visas would be cut by just over 100,000, and family members would no longer be eligible to receive visas.

The policy has been criticised by the government, opposition, and some industry leaders.

Subscribe to the SBS Nepali podcast here.

You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).

- वन नेसनले तीन वर्षमा आप्रवासन सङ्ख्यामा ७ लाख ५० हजारभन्दा बढीले कटौती गर्ने योजना सार्वजनिक गरेको छ।

यसबाट अन्तर्राष्ट्रिय विद्यार्थी, हालै ग्र्याजुएट भएका विद्यार्थी र उनीहरूका परिवारका सदस्यहरू सबैभन्दा बढी प्रभावित हुनेछन्। उनीहरूका लागि तीन वर्षमा दिइने स्थानको सङ्ख्या करिब ४ लाख ७० हजारले घटाइनेछ।

अस्थायी दक्ष कामदारका लागि दिइने भिसाको सङ्ख्या १ लाखभन्दा केही बढीले कटौती गरिनेछ भने, उनीहरूका परिवारका सदस्यहरू भिसा प्राप्त गर्न योग्य नहुने प्रस्ताव गरिएको छ।

यस नीतिको सरकार, विपक्षी दल र केही उद्योग क्षेत्रका अगुवाहरूले आलोचना गरेका छन्। थप जान्न रिपोर्ट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।