SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

← SBS Nepali - एसबीएस नेपाली पोडकास्टNew · 8 min

Calls for rent caps grow louder as poll shows voter support - खाना खाने कि भाडा तिर्ने? अस्ट्रेलियामा घरभाडामा बस्नेहरूको माग यस्तो

Calls for rent caps grow louder as poll shows voter support - खाना खाने कि भाडा तिर्ने? अस्ट्रेलियामा घरभाडामा बस्नेहरूको माग यस्तोNew8 min

Across Australia, people are increasingly reporting skipping meals, struggling to pay bills, or not being able to afford to school excursions - just some of the impacts of rising rents. - सकेसम्म कम ‘बिल’ आउने गरी बिजुली-पानी चलाउने कि अरू खर्च कम गरेर बच्चा बच्चीको स्कुल ‘ट्रिप’को लागि प्रत्येक डलर जोगाउने? अस्ट्रेलियामा आकासिँदै गएको घरभाडाका यी केही प्रभाव हुन्।

So, could rent caps be the answer? It's an idea floated in a new poll from The Australia Institute.

Subscribe to the SBS Nepali podcast here.

You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).

#sbsaudiopodcast - के यसको समाधान, घरभाडामा सीमा तोक्नु वा ‘रेन्ट क्याप’ होला त? द अस्ट्रेलिया इन्स्टिच्युटको एक नयाँ सर्वेक्षणले यस्तै देखाएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

#sbsaudiopodcast