← SBS Nepali - एसबीएस नेपाली पोडकास्टNew · 18 min
Inner West mayor Darcy Byrne promises to learn Nepali ahead of Ashfield multicultural BBQ - एशफिल्ड पार्कमा हुने बार्बिक्यू भेटअगि नेपाली सिक्ने वाचा सहित इनर वेस्टका मेयरको निम्ता
Ahead of the BBQ for Multiculturalism event at Ashfield Park on 18 October, Inner West Mayor Darcy Byrne has invited the community to come together and celebrate the area’s cultural diversity. - इनर वेस्ट काउन्सिलको आयोजनामा हुन लागेको बार्बिक्यू कार्यक्रमअगि केही नेपाली शब्द सिक्ने वाचा गर्दै मेयर डार्सी बर्नले यस क्षेत्रमा सांस्कृतिक विविधताबाट प्राप्त उपलब्धि र सफलताको उत्सव मनाइने बताएका छन्।

Promising to learn a few Nepali words before the event, Byrne says the gathering will celebrate the achievements and successes made possible by the Inner West’s multicultural communities.

He also says the event provides an important opportunity to demonstrate unity at a time when migrants and multiculturalism are increasingly being targeted by negative rhetoric.

Reflecting on the significant contribution the Nepali community has made to the Inner West, including suburbs such as Ashfield, where many Nepali Australians live, Byrne has even pledged to speak some Nepali at the community BBQ.

Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.

Subscribe to the SBS Nepali podcast here.

You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).

#sbsaudiopodcast - बहुसांस्कृतिक समुदायलाई एकै ठाउँमा ल्याउने उद्देश्यसहित १८ अक्टोबरमा एशफिल्ड पार्कमा बार्बिक्यू फर मल्टिकल्चरिजम् कार्यक्रम आयोजना हुँदै छ।

मेयर बर्नले पछिल्लो समयमा आप्रवासी र बहु सांस्कृतिकतालाई होच्याउने किसिमले अभिव्यक्तिहरू आएको भन्दै काउन्सिल भित्र विविधताबिच रहेको एकता देखाउन पनि कार्यक्रम महत्त्वपूर्ण रहेको भनाइ राखेका छन्।

नेपालीहरूको उल्लेख्य बसोबास रहेको एशफिल्ड लगायतका क्षेत्रलाई समेट्ने यस काउन्सिलमा नेपाली समुदायले पुर्याएको योगदानबारे पनि बर्नले कुराकानी गरेका छन्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलव